Rule 39
हस्ताक्षर तथा उत्पादन बोनस
: पेट्रोलियम सम्झौतामा हस्ताक्षर बोनस र उत्पादन बोनस बुझाउनु पर्ने व्यवस्था भएमा हस्ताक्षर बोनस लागू मितिले तीस (३०) दिनभित्र र उत्पादन बोनस व्यापारिक उत्पादन दिनको नब्बे (९०) दिनभित्र बुझाउनु पर्नेछ ।
पेट्रोलियम नियमावली, २०४१
Chapter - 2
Chapter - 12
Rule 50: तथ्यांक, जानकारी आदि बिक्री गर्ने अधिकारRule 51: मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्नेRule 52: सुविधा उपलब्ध गराउनु पर्नेRule 53: जमानत दिनु पर्नेRule 53A: गोपनीयताRule 54: पेट्रोलियमको मूल्य निर्धारणRule 55: एकीकरणRule 56: संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोगRule 57: सूचना प्रकाशित गर्ने